मनोरञ्जन समाचार

उदय भट्टराईको १३ औ गिती संग्रह ‘किन माया लाउछ’ सार्वजनिक

20210118_185449

अर्जुन क्षेत्री अमेरिका। गोर्खा नगरपालिका १ मा जन्मि हाल अमेरिकाको बाल्टिमोर मा बसोबास गर्दै आएका सर्जक उदय भट्टराईको १३ औ गिती संग्रह ‘किन माया लाउछ’ सार्वजनिक भएको छ । सर्जक भट्टराईको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त लोकदोहोरी गीत बियोगान्त कथा बस्तुमा निर्माण भएको हो । अहिलेका चर्चित गायक,गायिका खेम सेन्चुरी र सुनिता बुढा [...]


शक्ति क्षेत्रीको मेरो देश सार्बजनिक

20200716_064108

पर्वत\ नेपालको नयां नक्शा सहित मेरो देश नामक स्वदेश गान सार्वजनिक भएको छ । भारतले अतिक्रमण गरेको नेपालको भुमि लिपूलेक र लिम्पीयाधुरा समेतलाई समेटेर जारी गरिएको नक्शा राखेर देशभक्ति गीत सार्वाजनिक गरिएको छ । देशभक्तिलाई ध्यानमा राखेर कुशल सर्जक शक्ति क्षेत्रीले लेखेको गीतमा स्वर कमल खत्रीको रहेको छ । प्रवासमा वसेर पनि देशको माटो सम्झेर [...]


पर्वत महोत्सवको दोस्रो दिन, के–के हुँदैछ आज

mahotsab-3

  पर्वत, माघ १०–पर्वत महोत्सव हिजोदेखि शुरु भएको छ । हिजो पहिलो दिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भव्य रुपमा उद्घाटन गरे । त्यस अघि ऐतिहासिक विशाल ¥यालीले कुश्माबजार परिक्रमा गरेको थियो । उद्घाटनमा तिल्सिना सँगै सांसद, संविधानसभा सदस्यहरु, राजनीतिक दलका नेता, उद्योगी ब्यावसायीहरुले सम्वोधन गरेका थिए । त्यस्तै आज दोस्रो दिन विभिन्न कार्यक्रमहरु हुँदैछन् [...]


गायिका अनुपा थापा भन्छिन ’ए प्रदेशी घर फर्की आउ‘

पर्वत । जती वेला  नेपालीहरुको घर आगनमा दशै तिहारको रौनक छाएको हुन्छ यही मौकामा कलाकारहरुले दशै तिहारको गितहरु बजारमा सार्वजानिक गर्ने गर्छन . यही सेरोफेरोमा रहेर चर्चित लोक दोहोरी गायिका अनुपा थापाले जहाजको  टिकट काटेर दशै तिहारको गित चर्चित गायक बिष्णु खत्रीको सहकार्यमा बजारमा सार्वजानिक गरेकी छिन जती वेला दशै तिहारले गाँउ घरमा झिलीमिली छाएको [...]


काठमाडौंको मेयरका १०१ बुँदे प्रतिवद्धता घोषणापत्रमै सिमित

काठमाडौ, २० भदौ ।सूचना तथा सचारमन्त्री मोहनबहादुर बस्नेत आइतबार  लत्रेका टेलिफोनका तार हटाउन आफैं अघि सरे । दुर संचार प्राधिकरणले तार हटाउने लागेपछि त्यसको शुरुवात मन्त्रीले माइतीघरको पोलमा झुन्डेको तार काटेर गरे । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले तीन महिनाभित्र हटाइसक्ने घोषणा गरेका थिए, पोलमा झुन्डिएका तार । घोषणा गरेको तीन महिना बित्न लाग्दा पनि [...]


सिगुठीको अगुवाईमा कुश्मामा ‘लाखेनाँच’

नागपञ्चमी दिन शुक्रबार पर्वत सदरमुकाम कुश्मामा निकालिएको लाखे नाच ।

पर्वत, साउन १६–नाग पञ्चमीदेखि थालिने लाँखे नाँच नचाउन यहाँ सुरु गरिएको छ । सिगुठी संस्कृति जागरण समितिको अगुवाईमा लाखे नाँच नचाउन सुरु गरिएको हो । नेवार समुदायमा प्रचलित भएपनि पछिल्लो समयमा लोप हँुदै गएको यो नाच ऋषि पञ्चमीसम्म देखाउने गरिन्छ । देढ दशकअघिसम्म नेवार समुदायको बाहुल्यता रहेका जिल्लाका आधा दर्जनस्थानमा यो नाँच देखाइने भएपनि अहिले [...]


दिपेन्द्र-देवयानीको प्रेमकथामा फिल्म

काठमाडौँ, जेठ १८–पूर्वराजा दिपेन्द्र वीरविक्रम शाहको प्रेमकथा आज पनि नेपालीहरुका निम्ति ठूलो कौतुहलको विषयका रुपमा रहेको छ । देवयानी राणासँगको प्रेमसम्वन्धलाई विवाहमा परिणत गर्न नसकेकै कारण दिपेन्द्रले दरबार हत्याकाण्ड मच्चाएको दरबार निकट सूत्रहरुले दाबी गर्ने गरेका छन् । दरबार हत्याकाण्डपछि अर्द्धमृत अवस्थामै दिपेन्द्र नेपालको १३ औं राजा बनाइएका थिए । उनको २१ जेठ, २०५८ सालमा [...]


अमेरिकामा नेपाली फिल्म अवार्ड

Global

काठमाडौं- सन् २०१६ मा अमेरिकाको कोलोराडोमा भएको पहिलो संस्करणको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को दोस्रो संस्करण पनि कोलोराडोमा नै हुने भएको छ। आगामी अगस्त १९ मा आयोजना हुन लागेको अवार्डका लागि आयोजकले तयारी सुरु गरिसकेका छन्। नेपालस्थित नेपाल फिल्म सोसाइटी र अमेरिकामा रहेको ग्लोबल नेपाल फिल्म अवार्ड अमेरिकाले संयुक्त रूपमा आयोजना गर्न लागेको अवार्डमा २० [...]


ट्युबलाइट प्रमोसनमा झू

Zhu Zhu

मुम्बई- बलिउड अभिनेता सलमान खानसँग फिल्म ‘ट्युबलाइट’मा अभिनय गरेपछि चिनियाँ नायिका झू झूको चर्चा चिनियाँ मिडियामा राम्रै चलेको छ। कविर खान निर्देशित फिल्मको प्रमोसनका लागि उनी भारत आउँदैछिन्। ‘मेरा फिल्ममा अभिनय गरेका अधिकांश नायिकाले महत्वपूर्ण भूमिका पाएका छन्। झू झूले पनि त्यस्तै भूमिका पाएकी छिन्। तर, कस्तो भूमिका भन्ने अहिले नै खुलाउन मिल्दैन,’ कविरले भनेका [...]


पर्वतमा दिलिप र रजनीको ‘रमिता’

rajni-and-dilip

नारायण रायमाझी निर्देर्शित चलचित्र ‘परदेशी’ हिट भएपनि नायिका रजनी केसीको करिअरमा खासै चमत्कार भएन । यसपछि, उनको शिर्ष भूमिका रहेको चलचित्र ‘ब्रासलेट’ प्रदर्शनमा आयो, उनले खासै तारिफ पाइनन् । यसपछि, रजनीको करिअर सोचेअनुरुप अगाडि बढेको छैन । ठूला ब्यानर र चलेका कलाकारसँग उनले काम गर्न पाएकी छैनन् । जबकी, उनको करिअरको सुरुवात निर्माता छविराज ओझाको [...]




भर्खरै view all

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास

सरकारले भन्यो : थेग्नै नसक्ने स्थितिमा पुग्यौं




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000