महामारीमा बढि भाडा लिएकाेमा नेबिसंघ नेतृ बस्ताकाेटीकाे अापत्ती

गोरखा, जेठ ५ -कोरोना भाइरस (कोभिड -१९) संक्रमणकाे महामारी फैलिदै जादा प्राइभेट गाडीहरूले मन परी भाँडा लिएको भन्दै नेपाल विद्यार्थी संघ नेत्रीले आपत्ति जनाएकी छिन् । आफैंले ताेकेकाे भाँडा भन्दा पनि पन्ध्र सय – दुई हजार बढी भाँडा असुली गरिरहदाँ सरकारी माैनता रहस्यमय रहेकाे भन्दै ने.बि.संघ नेत्रीले भत्सर्ना गरेकी छिन् ।

ने.बि.सघ नेत्री शाेभा बस्ताकाेटीले भनिन् ” जनतालाई महामारीबाट ज्यान जाेगाउन गाह्राे भएको छ , सरकारले यस्तो अवस्थामा ध्यान दिएकाे छैन , तर यस्ताे वेलामा प्राइभेट गाडीहरूले सर्वसाधरणकाे ढाड सेकिरहेकाे छन्” । यस्तो अवस्थामा यति मह्रगाे भाँडा लिए पछि नागरिकहरूले दुख व्यक्त गरेका छन् , यस्ताे कालाेबजारी बढी रहँदा सरकारले के हेरिरहेको छ भन्दै आक्राेश व्यक्त गरेकी छिन् ।

जनताले प्रहिला जति भाँडा तिर्थ अहिले पनि त्यही रकममा घर आउनि जानि गर्ने पाउनु पर्दछ । एम्बुलेन्सले संक्रमित र अन्य बिरामी भन्दा बाहेक अरू नबाेक्ने र प्राइभेट गाडीहरूले समय यही भनेर मनपर्धी भाडा असुले पछि जनताहरू नगाेहि नि भएकाे छैन र जानै पर्ने बाध्यता आएकाे हाे र याे अबस्थामा पैसा तिर्न सक्नेले भनेकाे जति तिरेर जाने गरेपछि नसक्ने जतिलाई आपत्ति भएको हाे । अवस्था सामान्य रहदा गाडी भाडा पनि सामान्य रहन्छ तर यस्ताे विपदकाे बेलामा झन मह्रगाे भाडा लिने गरिएको छ ।

नागरिकले खाना नपाइ रहँदा आफ्नो घरमा जान पाए आफ्नै बुबा आमासंग जे-जस्ताे छ त्यस्तै खाउला भनेर जान लाग्दा यस्तो मह्रगाे भाडा तिरेर जान सकिएन भन्दै गुनासो गरेकाे पाइएको छ।

नेत्री बास्ताकाेटी भन्छिन सरकारले दिन प्रति दिन Covid -19 काे कारणले यति धेरै मान्छेकाे निधन हुदा त अक्सिजन पुर्याउन सकेकाे छैन भ्रष्टाचारमा लिप्त सरकारले अब नागरिकहरूकाे कुरा कसरी बुझ्न सक्दछ भन्दै नेत्रीले गुनासाे गरेकी छन।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000