उदय भट्टराईको १३ औ गिती संग्रह ‘किन माया लाउछ’ सार्वजनिक

अर्जुन क्षेत्री
अमेरिका। गोर्खा नगरपालिका १ मा जन्मि हाल अमेरिकाको बाल्टिमोर मा बसोबास गर्दै आएका सर्जक उदय भट्टराईको १३ औ गिती संग्रह ‘किन माया लाउछ’ सार्वजनिक भएको छ ।

सर्जक भट्टराईको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त लोकदोहोरी गीत बियोगान्त कथा बस्तुमा निर्माण भएको हो । अहिलेका चर्चित गायक,गायिका खेम सेन्चुरी र सुनिता बुढा क्षेत्री को सुमधुर स्वर लहरिमा सजिएको यो गीतको लय स्वयं उदय भट्टराईको रहेको छ ।

युवा निर्देशक बिनोद भण्डारीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा ओबी रायमाझी र रोस्नी कार्कीको अभिनय रहेको छ । सर्जक भट्टराईका धोका दियौनी, धागो राम्रो घुम्ने चर्खाको , कति मिठो बोली जस्ता सफल गीतहरु बजारमा प्रस्तुत भैसकेका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास

सरकारले भन्यो : थेग्नै नसक्ने स्थितिमा पुग्यौं




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000