हावाहुरी पीडितलाई राहतमा कञ्जुस्याई नगर्न काँग्रेसका प्रभावशाली नेता जोशीको आग्रह

पर्वत, चैत १८–बारा र पर्सामा आइतबार साँझ भीषण हावाहुरी चल्यो । हावाहुरीले त्यहाँ अहिलेसम्म ३१ जनाको ज्यान गइसकेको छ । घटनामा झण्डै छ सय जनाबढी घाइते भएका छन् । सयौ घरटहरा भत्किएका छन् । यो विपतपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रभावशाली नेता अर्जुनप्रसाद जोशीले पीडितलाई तत्काल राहत प्रदान गर्न सरकारलई आग्रह गरेका छन् । \

उनले राहतमा कञ्जुस्याई नगर्न आग्रह गर्दै मृतकका परिवारमा समवेदना र घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । प्राकृतिक प्रकोप कतिबेला कहाँ जान्छ भन्ने बारे कसैलाई केही जानकारी नहुने भन्दै जोशीले यस अकल्पनीय र पिडा दायी क्षणमा तत्काल उद्द्वार र राहत पु¥याउन नेपाल सरकार, सुरक्षाकर्मी, राजनितिक दल र समाजको हरेक तह र तप्काको हातेमालो जरुरी रहेको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000