२७ हजार अस्थायी शिक्षकलाई अवकाश गर्न १० अर्ब माग

काठमाडौं, फागुन २१- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले करिब २७ हजार अस्थायी शिक्षकको अवकास दिन करिब १० अर्ब रुपियाँ माग गरेको छ । शिक्षक सेवा आयोगको परीक्षामा एक पटक अवसर दिएका तीन हजार शिक्षकमध्ये अनुत्तीर्ण भएका शिक्षकलाई सुविधासहित बिदा दिने व्यवस्था गर्न उक्त रकमको माग गरिएको हो ।

शिक्षा तथा मानव स्रोत केन्द्रले अवकाश पाउने शिक्षकको संख्यासहित बजेट माग गरेको थियो । तथ्याङ्कअनुसार सबैभन्दा बढी प्राथमिक तहका शिक्षकले सुविधासहित अवकाश पाउने भएका छन् । प्राथमिक तहका २० हजार ४ सय ७५ शिक्षकले अवकाश पाउने भएका हुन् ।

केन्द्रले सुविधाका लागि र शिक्षक सेवा आयोगको परीक्षामा असफल भएका शिक्षकको तथ्याङ्क संकलन गरेको छ । प्राथमिक तहमा सुविधाका आगि आवेदन दिने शिक्षकको संख्या ८ हजार ६ सय ४० रहेको छ । यो समाचार नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000