पर्वतमा भएको सवारी दुर्घटनाले काँग्रेस नेता जोशी र जलजला गाउँपालिका अध्यक्ष मल्ल स्तब्ध

पर्वत, माघ ३–कुश्मा नगरपालिका वडा नम्बर १ मालढुंगामा आज (बिहिबार) बिहान भएको सवारी दुर्घटनाप्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले दुःख ब्यक्त गरेका छन् । जोशीले एक विज्ञप्ती प्रकाशित गरी बस दुर्घटनामा निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जलीका साथ चिरशान्तिको कामना गरेका छन् । साथै उनले दुर्घटनामा घाइते भएकाको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । घाइते भएकाको उपचारमा कुनैपनि कसर बाँकी नराख्न सरकारसँग माग गर्दै जोशीले घटनाले आफुलाई स्तब्ध बनाएको बताएका छन् ।
यसैगरी जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले पनि घटनाले स्तब्ध बनाएको भन्दै ज्यान गुमाएकाको चिरशान्तिको कामना गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
आज बिहान ८ बजेको समयमा म्याग्दीको बेनीबाट नारायणगढतर्फ जादै गरेको ग१ख ६१०८ नम्बरको बस कुश्मा नगरपालिका वडा नम्बर १ स्थित मालढुंगामा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी सात जनाको ज्यान गएको छ । घटनामा ३४ जना घाइते भएका छन् । तीन जनाको घटनास्थलमा नै मृत्यु भएको हो । चार जनाको उपचारका क्रममा धौलागिरि अञ्चल अस्पताल बागलुङमा मृत्यु भएको हो । बसका सह चालक हाम फालेर बच्न सफल भएका थिए ।
घटना स्थलमा मृत्यु भएका
१.जिल्ला म्याग्दी पाखापानी २ वस्ने वर्ष २१ को राजेश पुन
२.नामथर वतन नखुलेको महिला ।
३.नामथर वतन नखुलेको पुरुष ।
धवलागिरी अंचल अस्पताल बागलुङमा उपचारको क्रममा मृतक
१.जिल्ला पर्वत जलजला गाउपालिका वडा न ८ वस्ने वर्ष ४० की सेती परियार
२.ऐऐ वस्ने वर्ष ५० को टिके परियार(सिन १ उल्लेखित महिलाको श्रीमान रहेको )
३.जिल्ला वाग्लुङ नगरपालिका वडा ४ वस्ने वर्ष ४८ की शान्ति के सी
४.नामथर वतन नखुलेको पुरुष
घाईतेहरु
१) जिल्ला कालिकोट महावल गापा ४ बस्ने बर्ष ५२ को राज बहादुर सिह ।
२) जिल्ला पर्वत जलजला गापा ८ बस्ने बर्ष १३ को बिक्रम रेग्मी ।
३) ऐ.ऐ. बस्ने बर्ष ३१ कि कमला रेग्मी ।
४) ऐ.ऐ. बस्ने बर्ष नखुलेको कुशल रेग्मी ।
५) जिल्ला कास्की पोखरा ३३ बस्ने बर्ष ४० कि लक्ष्मी बोहरा ।
६) ऐ.ऐ. बस्ने बर्ष ११ कि दिपिका बोहरा ।
७) जिल्ला म्याग्दी बेनी नपा ८ बस्ने बर्ष ६३ को लक्ष्मी प्रसाद बिक ।
८) जिल्ला कास्की अन्नपुर्ण गापा ४ बस्ने बर्ष २८ कि चन्द्रा आचार्य । ( पोखरा रिफर )
९) ऐ.ऐ. बस्ने बर्ष ३ को शंकर पौडेल ।( पोखरा रिफर )
१०) जिल्ला चितवन मुहान बस्ने बर्ष ९ कि प्रवेशिका पौडेल।
११) जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष ३९ की बिसमाया पुन ।
१२) जिल्ला म्याग्दी बेनपा ७ बस्ने बर्ष ६७ को टेकनाथ पौडेल ।(डाईनेस्टीक एयर को हेलिकप्टर द्धारा काठमाडौ ग्राण्डी हस्पिटल
१३) जिल्ला पर्वत कुश्मा नपा ९ बस्ने बर्ष ३५ को रमेश पराजुली ।।( पोखरा रिफर )
१४) जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष ५२ को उद्बिर तिलिजा ।
१५) जिल्ला चितवन लङपुर बस्ने बर्ष ४५ को रोहीडी प्रसाद चापागाई ।
१६) जिल्ला म्याग्दी बेनी नपा ७ बस्ने बर्ष ६८ को टेक बहादुर पुन ।
१७) ऐ. ऐ. बस्ने बर्ष ६३ कि मन्दिरा पौडेल । डाईनेस्टीक एयर को हेलिकप्टर द्धारा काठमाडौ ग्राण्डी हस्पिटल
१८) ऐ.ऐ.बस्ने वर्ष ५६ की हेमकला रेग्मी ।(पोखर रिफर )
१९) ऐ.ऐ. बस्ने बर्ष ६३ कि सुन्दरी पौडेल ।
२०) जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष २२को कमल पौडेल ।
२१) ऐ.ऐ. बस्ने बर्ष नखूलेको बालकृष्ण पौडेल ।
२२) जिल्ला चितवन भमनपा ४ बस्ने बर्ष ५६ कि पुर्णकला बस्नेत ।
२३) जिल्ला पर्वत बस्ने बर्ष ४१ को राजन सापकोटा ।
२४) जिल्ला धादिङ बर्ष ५५ को मान बहुर गुरूङ ।
२५) जिल्ला पर्वत जलजला ८ बस्ने बर्ष २७ को देवीलाल नेपाली ।
२६) ऐ.ऐ. बस्ने बर्ष २७ को दिपक परियार ।
२७) ऐ.ऐ. बस्ने बर्ष ४२ को कृष्ण पौडेल ।
२८) ऐ.ऐ. ५ बस्ने बर्ष ३५ कि तुलसी सुवेदी ।
२९) जिल्ला बागलुङ जैमिनी नपा ४ बस्ने बर्ष १६ को अमिर क्षेत्री ।
३०) जिल्ला चितवन बस्ने बर्ष नखुलेको लक्ष्मी पौडेल ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000