स्थानीय तहका कर्मचारी केन्द्र सरुवा हुनसक्ने

काठमाडौँ , जेठ ८–स्थानीय तहमा समायोजन भइसकेका कर्मचारी पुनः संघ केन्द्र मा सरुवा हुनसक्ने गरी तयार गरिएको संघीय निजामती विधेयक–२०७५ रायका लागि कानुन मन्त्रालय पुगेको छ । विधेयक मस्यौदामा समायोजनमा गइसकेका कर्मचारीले स्थानीय तहमा लगातार ६ र प्रदेश तथा स्थानीय तहका ३–३ वर्ष काम गरेपछि संघमा सरुवा गर्ने प्रस्ताव छ ।

विशेषज्ञहरुले भने संघीय प्रणालीमा गइसक्दा पनि कर्मचारी व्यवस्थापनमा यस्तो व्यवस्था गरिए सरुवा–बढुवामा पुरानै रोग देखिने भन्दै आशंका गरेका छन् ।, आजको कान्तिपुरमा यो खबर छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000