ईन्धन ढुवानीमा भ्रष्टाचार ठहर

काठमाडौं, जेठ ४–इन्धन ढुवानीक्रममा आयाल निगमभित्र भएको अनियमिततालाई विशेष अदातले भ्रष्टाचार ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९८ जनाविरुद्ध दायर गरेको मुद्धामा अदालतले निगमका निमित्त क्षेत्रीय प्रवन्धकसहित १७ जनालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रग्मी तथा सदस्यहरु द्धारिकामा जोशी प्रमोदकुमार श्रेष्ठ वैद्यको ईजलासले निमित्त क्षेत्रीय प्रवन्धक नगेन्द्र कुर्मी सहायक प्रबन्धक दीपेन्द्र बस्नेत र रवीनकुमार रावतलाई एक वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो ।, आजको कान्तिपुरमा यो खबर छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000