एमाले-माओवादी एकता प्रक्रियामा यस्तो गतिरोध

काठमाडौं, वैशाख १७ –नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टी बनेपछि पावर सेयरिङ कसरी गर्ने भन्ने विषयमा सहमति नजुट्दा एकता प्रक्रियामा गतिरोध देखिएको छ । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। दुवै दलका शीर्ष नेताहरुले पार्टी एकीकरण प्रक्रियाबाट कुनै हालतमा पछि फर्किने अवस्था नरहेको दाबी पटक पटक गर्दै आए पनि नयाँ पार्टीमा अधिकार बाँडफाँटका विषयमा कुरा नमिल्दा एकता प्रक्रिया अघि बढ्न नसकेको हो ।

दुई दलबीच एकीकृत पार्टीको संरचनामा प्रतिनिधित्व कार्यकारी अधिकार बाँडफाँटका विषयमा सहमति जुट्न सकेको छैन । एकीकृत पार्टीमा दुई अध्यक्ष हुनेमा दुवै दलबीच लिखित सहमति भए पनि उनीहरुको अधिकार क्षेत्रबारे सहमति जुट्न नसकेको हो । एकीकृत पार्टीमा प्रतिनिधित्वको अनुपातमा दुई दलबीच सहमति नहुँदा एकता प्रक्रिया जटिल बन्न पुगेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास

सरकारले भन्यो : थेग्नै नसक्ने स्थितिमा पुग्यौं




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000