स्वतन्त्र हुन सम्बन्धविच्छेद गर्ने क्रम बढ्यो

काठमाडौं, वैशाख १४ –फेसबुक म्यासेन्जरमा नयाँ म्यासेज आएको देख्नेबित्तिकै उनको मुख रातै भयो । स्कुलदेखि सँगै पढेको केटा साथीको म्यासेज पाउँदा उनी खुशी त भइन् तर पढेर तत्काल डिलिट गरिन् । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। ‘श्रीमानले केटाहरुको म्यासेज आएको मन पराउनुहुन्न,’ उनले सुनाइन्, ‘यही निहुँमा हप्तौंसम्म झगडा चलिरहन्छ, त्यसैले म्यासेज हेर्नासाथ डिलिट गरिहाल्छु ।’

कोटेश्वर बस्ने उनी ५ वर्षदेखि श्रीमानको निगरानीमा छिन् । पहिले उनी यसलाई आफूप्रतिको माया र ‘केयर’ सम्झिन्थिन् । अहिले त्यही व्यवहारले दिक्क हुन थालेकी छन् । ‘छिट्टै डिभोर्स गर्छुहोला,’ फाइनान्सकी जागिरे उनले भनिन्, ‘व्यक्तिगत हस्तक्षेपले मानसिक यातना हुँदोरहेछ ।’ स्वतन्त्र भएर बाँच्ने चाहनाको विकल्पका रुपमा पति–पत्नी दुवैले सम्बन्धबिच्छेद रोज्न थालेका छन् । यस्ता उदाहरण अचेल प्रशस्त भेटिन्छन्।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000