सांसदहरूले व्यापार-व्यावसाय गर्न नपाउने

काठमाडाैं, वैशाख १४ –सांसदहरूले पदभार ग्रहण गरे पछि कुनै व्यापार,व्यावसाय गर्न नपाउने, तलब पाउने गरी अन्यत्र व्यावसायीक काम गर्न नपाउने,छोरा श्रीमतीले लिएको उपहार समेत सार्वजनिक गर्नुपर्ने जस्ता नीति बनाउदै सरकारले राष्ट्रिय सदाचार नीति ल्याउने तयारी गरेको छ। यो खबर हामीले आजको नागरिकबाट लिएका हौ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले सदाचार नीतिको मस्यौदा तयार गरेको  छ। सो मस्यौदामाथि  प्रधानमन्त्रीको कार्यलयले एक दुई दिनमै सरोकारवाला पक्षसँग छलफल गर्ने तयारी गरेको छ। छलफल पछि सदाचार नीति लागू गर्ने सरकारले तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलययले जनाएको छ।

मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यलयका सचिव केदार अधिकारीले केही दिनमै सदारचार नीतिमाथि सरोकारवालासँग प्रधानमन्त्रीको कार्यालयले छलफल शुरू गर्ने बताए। उनले भने, ‘छलफल सकिए पछि सदाचार नीति लागू हुन्छ। यसको तयारी भइरहेको छ।’

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000