सीमामा छैन राज्यको उपस्थिति ?

मुस्ताङ, चैत २२–चीनको तिब्बतसँग जोडिएको मुस्ताङको सीमा नाका कोरलामा नेपालको उपस्थिति छैन । चिनियाँ पक्षले ठाउँठाउँमा सिसिटिभिसहित निगरानी बढाएको छ तर नेपालका तर्फबाट सुरक्षाकर्मीसमेत खटाईएको छैन । कोरला नाकाबाट झन्डै १२ किलोमिटर दुरीमा नेपाल प्रहरीको चौकी छ तर सो चौकीले सीमासम्म आफ्नो पहुँच पुर्याउन सकेको छैन ।

कोरला नाकासम्म पुग्दा चारैतिर हिउँ नै हिउँको दृश्ययावलोकन गर्न पाईने भए पनि नजिक नेपाली बस्ती र नेपाली सरक्षाकर्मीको उपस्थिति नहुँदा समस्या आउनसक्ने त्यहाँ गएर फर्केका आन्तरिक पर्यटकले बताउने गरेका छन् । चार हजार आठ सय ९५मिटर उचाईमा रहेको कोरला नाका सञ्चालनका लागि जनस्तरदेखि राज्यको अधिकारीसम्म चर्चा चलिरहे प िसीमामा त्यसअनुसारको गतिविधि भने पाईँदैन ।, आजको नागरिकमा यो खबर छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000