इन्धन चोर्न नपाउँदा ट्यांकर चालक हड्तालमा

काठमाडौं, चैत २ –नेपाल आयाल निगमले पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण प्रयास सुरु गरेपछि त्यसलाई असफल बनाउन ट्यांकरचालक हड्तालमा उत्रिएका छन् । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

बीच बाटोमा हुने चुहावट नियन्त्रण गर्न निगमले बुधबारदेखि सेक्युरिटी लकिङ सिस्टम कार्यान्वयनमा ल्याएपछि त्यसको विरोध गर्दै पूर्वका ट्यांकरचालक बिहीबारदेखि पेट्रोलियम पदार्थ ढुवानी रोकेर हडतालमा उत्रिएका हुन् ।

ट्यांकरचालकले इन्धन चुहावट रोक्ने निर्णयमा असहयोग गरेको निगमका अधिकारी बताउँछन् । ‘घुमाउरो ढंगले तेल चोर्न पाउनुपर्छ भन्ने माग राखेर ट्यांकरचालक हड्तालमा उत्रिए,’ निगमका अधिकारीले भने, ‘गलत माग राखेर अवरोध सिर्जना गर्दा पूर्वमा पेट्रोलियम पदार्थ अभाव भएको छ ।’

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000