समस्यामा महिला कैदीबन्दीः आमासँगै छोरी पनि जेलमा

बर्दिया, फागुन २३ – विभिन्न अभियोगमा कारागारमा जीवन बिताइरहेका कैदीबन्दी महिला विभिन्न समस्या भोग्न बाध्य हुने गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ, कारागारभित्र सजाय भुक्तान गरिरहेका तथा मुद्दा खेपिरहेका महिला कैदीबन्दी कानुनी अधिकारबाट बञ्चित हुँदा समस्यामा पर्ने गरेका छन् ।

छोरी जन्मेको दुई महिनामै कारागारमा आउनुपरेको बाह्रबर्दिया नगरपालिका ११ निवासी सीता चौधरीले बताइन् । दुई बर्ष अघि गर्भवती हुँदा छोरीसहित आफू पनि विष सेवन गरी आत्महत्याको प्रयास गरेकी थिइन् ।  दुर्भाग्यवश एउटी छोरीको निधन भयो । एउटी छोरी र सीता बाँचे । त्यसपछि उनी छोरीसहित कारागारमा कैद भुक्तान गर्न बाध्य भइन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास

सरकारले भन्यो : थेग्नै नसक्ने स्थितिमा पुग्यौं




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000