राष्ट्रपतिमा दोहोरिँदै विद्या भण्डारी

काठमाडौं, फागुन २३ – एमालेले विद्यादेवी भण्डारीलाई राष्ट्रपतिमा दोहोर्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगरबार मध्यारातसम्म बसेको एमाले स्थायी समिति बैठकले भण्डारीलाई दोहोर्याउने निर्णय गरेको हो ।

एमाले उपमहासचिव विष्णु पौडेलले वर्तमान राष्ट्रपतिलाई नै दोस्रो कार्यकालका लागि उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए । पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले वर्तमान राष्ट्रपतिको नाम प्रस्ताव गगर्नुभयो, यो प्रस्ताव स्थायी समितिले सर्वसम्मत रुपमा अनुमोदन गर्यो । उनले भने । राष्ट्रपतिका लागि पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पनि आकांक्षा देखाएका थिए । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000