सडकको जिम्मेवारी तीन तहमा, कुन तहलाई कति सडक?

काठमाडौं, फागुन १७ –संघीयता कार्यान्वयन भएसँगै भौतिक र स्थानीय विकास मन्त्रालय मातहात रहेका ५७ हजार किलोमिटर सडकको स्वामित्व प्रदेश र स्थानीय तहमा गएको छ। कूल ७० हजारमध्ये ५७ हजार किलोमिटर सडकको रेखदेखको जिम्मेवारी हस्तान्तरण भएको खबर आजको कान्तिपुरमा सुदिप कैनीले लेखेका छन्।

अब केन्द्रिय सरकारसँग ४८ राजमार्ग जसको लम्बाइ १३ हजार किलोमिटर छ। त्यस्तै प्रदेश जोड्ने सडक र रेलमार्गमात्र जिम्मेवारी हुने छ। प्रदेशमा स्थानीय तह जोड्ने २५ हजार किलोमिटर सडकको जिम्मेवारी दिइएको छ भने स्थानीय तहलाई ३१ हजार किलोमिटरको।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास

सरकारले भन्यो : थेग्नै नसक्ने स्थितिमा पुग्यौं




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000