दाहालको अर्थपूर्ण अलमल

काठमाडौं, पुस ११ –राष्ट्रियसभा गठन विवाद मिलाउने प्रयासस्वरुप गत शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा ५ दलका शीर्ष नेताको बैठक बस्यो। बैठकपछि एमाले नेताहरु स्थायी समिति बैठकका लागि वामदेव गौतमको निवास भैसेपाटीतिर लागे। तर, वाम गठबन्धनका नेता प्रचण्ड भने चितवनतिर लागे। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

कान्तिपुर दैनिक लेख्छ–प्रधानमन्त्री निवासको छलफल निष्कर्षमा पुगेको थिएन, प्रचण्डलाई राम्ररी थाहा थियो। त्यसैले एमाले बैठकपछि साँझ अध्यादेशदेखि एमाले माओवादी पार्टी एकतासम्मको विषयमा छलफल गर्ने तय थियो। तर बालुवाटार बैठकपछि हिँडेका प्रचण्ड चार दिनदेखि त्यतै अलमलिएका छन्। उनको अलमलले दुई पार्टीको औपचारिक बैठक समेत बस्न सकेको छैन।

महत्वपूर्ण विषय सल्टाउन छाडेर प्रचण्ड किन चार दिनदेखि काठमाडौंबाहिर स–साना कार्यक्रममा अल्झिएका छन् ? यसले ‘अड्कबाजीको बजार’मा नयाँ नयाँ आशंका गर्नेलाई बल मिलेको छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000