राष्ट्रपतिको यस्तो आग्रहपछि के होला त पुननिर्माण ?

काठमाडौं, साउन ११–राष्ट्रपति विद्यादेवी भण्डारीले आफैले शिलान्यास गर्नुभएको रानीपोखरी र अन्य सम्पदा पुननिर्माण हुन नसकेको विषयमा चासो व्यक्त गर्नुभएको छ । २०७३ माघ २ गते रानीपोखरीको पुननिर्माण शिलान्यास गर्नुभएकी भण्डारीले रानीपोखरी तत्काल पुननिर्माण गर्न आग्रह गर्नुभएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

राष्ट्रपतिले पुरातत्तव विभागका महानिर्देशक भेषनारायण दाहाललाई राष्ट्रपति कार्यालयमा बोलाएर भूकम्पबाट ध्वस्त भएका काष्ठमाण्डप, धरहरा, रानीपोखरीलगायतका सम्पदाको निर्माण प्रक्रिया चाँडै थाल्न आग्रह गर्नुभएको हो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास

सरकारले भन्यो : थेग्नै नसक्ने स्थितिमा पुग्यौं




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000