राजमार्गमा म्याद नाघेका खाद्यवस्तु

नौबिसे, असार १२- पृथ्वी राजमार्गका होटल तथा पसलहरुमा उद्योगहरुले म्याद सकिन लागेका वा म्याद नाघेका खाद्य वस्तुहरु सप्लाइ गर्दै आएको पाइएको खबर आजको कान्तिपुरमा छ । स्थानीय प्रशासन र जिल्ला खाद्य अधिकार सञ्जालको अनुगमन टोलीले गल्छीदेखि नौबिसेसम्मका होटल तथा पसलको निरीक्षणको क्रममा यो तथ्य फेला परेको हो ।

अनुगमन टोलीले एक महिनाअघि नै म्याद नाघेका गुँदपाक, मिठाई, बेकरीका उत्पादन, कुकिज र जुसहरु बरामद गरेको छ । पसलेहरुले भने एक दिन अघिमात्रै कम्पनीका उत्पादनहरु सप्लाई गर्नेहरुले दिएर गएको दाबी गरे ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000