प्रधानमन्त्रीको भारत भ्रमणको तयारी

काठमाडौ, असार १०–प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण्को तयारी स्वरुप उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्ण बहादुर महरा नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् । आजको कान्तिपुरमा खबर छ ।

प्रधानमन्त्रीको भ्रमण तय गर्न दोस्रो चरणको निर्वाचन लगत्तै उनी सानो टिम लिएर भारत जाने परराष्ट्र उच्च स्रोतले बतायो । स्रोतका हनुसार महरा असार २० मा जाने गरी तयारी अघि बढेको छ ।  तर यो तिथि औपचारिक रुपमा निश्चित हुन बाँकी छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000