चुनावको मुखमै किन सरुवा गरियो आयोगको सचिव ?

काठमाडौं, असार ९ – सार्वजनिक खरिद एैन विपिरित करौडौंको गाडी किन्न अस्वीकार गरेपछि दोस्रो चरणको स्थानीयत तह निर्वाचन पाँच दिन अघि निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली सरुवामा परेका छन् ।

मन्त्रिपरिषदको विहीबार बसेको बैठकले आयोगका सचिव मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरी उनको ठाउँमा सामान्य प्रशासन मन्त्रालयका सहसचिव  महेश्वर न्यौपानेलाई सरुवा गरी निमित्त सचिवको जिम्मेवारी दिईएको हो ।

निर्वाचनको निहुँमा करोडौंको मुल्य पर्ने पाँचवटा प्राडी गाडी किन्न सचिव मैनालीले नमानेपछि प्रमुख निार्वचन आयुक्त अयोधिप्रसाद यादव आयुक्तहरुलाई ईला शर्मा, नरेन्द्र दाहाल ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सचिवको सरुवा गराएका हुन् यो खबर आजको नागरिकमा छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000