सशस्त्र डीआईजीमा पाँच सिफारिस

काठमाडौं, असार २ –सशस्त्र प्रहरी बलको रिक्त पाँच नायव महानिरीक्षक (डीआईजी) पदमा पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सिफारिस गरिएको छ । सिफारिसमा पर्नेमा एसएसपीहरु चीरञ्जीवी अधिकारी, नगेन्द्रबहादुर थापा, राजुराम सुवाल, प्रविण श्रेष्ठ र कविन्द्रमान श्रेष्ठ रहेका छन् । यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।

डीआईजी बढुवा गर्न बढुवा समितिले २५ जेठमा सूचना प्रकाशित गरी तीन दिनभित्र सम्भाव्य उम्मेदवारहरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत आवश्यक पर्ने प्रमाणपत्र संलग्न गरी मूल्याकंन फारम पेश गर्न भनेको थियो । सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार डीआईजी बढुवाका लागि तीन सदस्यीय समिति रहने प्रावधान छ । डीआईजी बढुवा समितिको अध्यक्षमा गृहसचिव, सदस्यमा सशस्त्र प्रहरी महानिरीक्षक र सदस्य सचिवमा प्रशासन विभागका एआईजी रहने प्रावधान छ ।

वरियतामा एक नम्वरमा रहेका एसएसपी प्रजाभक्त श्रेष्ठ र तीन नम्बरमा रहेका सञ्जयविक्रम राणा बढुवामा परेनन्। यस्तै भरत श्रेष्ठ पनि बढुवामा पर्न सकेनन्।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000