कानुन हातमा लिँदै राजपा

वीरगञ्ज, असार २ - जबरजस्ती यात्रु ओसारेको भन्दै एक जना मधेसी मुलका युवकलाई नै बिहीबार राजपाका कार्यकर्ताले कान समातेर उठबस गर्न लगाएका छन् ।  आजको नेपाल समाचरपत्रमा खबर छ ।

बन्द हड्तालका बेला भाडा असुलेर यात्रु ओसारेको भन्दै बिहीबार बिहान वीरगञ्जमा आन्दोलनकारीले एक जना मोटरसाइकल चालकलाई निर्घात रुपले कुटपिट गरेका छन् ।  राजपा कार्यकर्ताले घण्टाघर चोकमा ती मोटरसाइकल चालकलाई निर्घात रुपमा कुटपिट गर्नुका साथै कान समातेर उठबस गराएका छन् । यद्यपी ती युवकलेभने आफूले अलपत्र परेको व्यक्तिको उद्धार गरेको बताएका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000