चुनावलाई एम्बुसमा पार्ने प्रयास

काठमाडौं, असार १–दलहरुले फेरी पनि दोस्रो चरणको निर्वाचनलाइई एम्बुसमा पार्ने तयारी गरेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ । जनताको मताधिकार प्रयोग गर्ने अधिकार फेरि अर्कोपटक कुण्ठित पार्न लागिएको हो । यद्यपि प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन सार्न मानिरहेको छैन ।

निर्वाचनको मिति सार्ने विषयमा  आज (बिहीबार) सत्तारुढ दल र राजपाबीच छलफल हुने भएको छ । साथै यसबारे निर्वाचन आयोग र नेकपा एमालेसँग पनि छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000