राजपा चु्नावमा आए प्रमुख दलले ‍लिखित प्रतिवद्धता गर्ने

काठमाडौं, जेठ ३१–राष्ट्रिय जनता पार्टी राजपा नेपालले स्थानीय तह निर्वाचनमा सहभागी हुने लिखित प्रतिवद्धता गरे प्रमुख दलहरू चुनावपछि संविधान संशोधनमा लिखित प्रतिवद्धता जनाउन लचिलो भएका छन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार अपरान्ह सिंहदरबारमा बोलाएको बैठकमा राजपाले निर्वाचनमा सहभागी हुने लिखित प्रतिवद्धता जनाए स्थानीय तह चुनावपछि संविधान संविधान संशोधनसहित उसका माग सम्बोधन गर्ने लिखित प्रतिवद्धता जनाउन प्रमुख दलहरु तयार भएको श्रोतको भनाई छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000