नयाँ मन्त्रीलाई चुनौतीका चाङ

काठमाडौं, जेठ २६– शिक्षामन्त्रीको बागडोर सम्हाल्नुभएका उपप्रधान तथा मन्त्री गोपालमान श्रेष्ठलाई शिक्षा मन्त्रालय र मातहतका निकायको व्यवस्थापन गर्न दर्जनौं चुनौती देखिएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

७ सय ४४ स्थानीय तह कार्यान्वयनमा आएलगत्तै कक्षा १० सम्मको शिक्षा स्थानीय तहसम्म लैजाने सरकारको निर्णयपछि शिक्षामा थप चुनौती देखिएको छ । शिक्षकलाई कसरी व्यवस्थापन गर्ने, तलब सुविधाको बाँडफाँटको तरिकालाई कसरी विकास गर्ने र १ देखि १० कक्षासम्मको शिक्षालाई स्थानीय तहमा कसरी हस्तान्तरण गर्ने भन्ने विषय मुख्य चुनौती देखिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000