तातो तेल खनाएर पति फरार

दोलखा, जेठ २६ – दिनभरी मेलामा काम गरेर थाकेकाले मासु खान मन लाग्यो । १३ बर्षको छोराले खुशी हुँदै बजारबाट मासु लिएर आयो । कराईमा तेल तात्दै थियो, म प्याज काट्दै थिँए । श्रीमानले एक्कासि तातो तेल अनुहारमा खनाईदियो ।

दोलखा स्थित वैत्यश्वर गाउँपालिका ६ नाम्दुकी उर्मिला तामाङले काठमाडौंस्थित टिचिङ अस्पतालको प्लाष्टिक सर्जरी ३७ नम्बर शय्याबाट फोनमार्फत भनिन् । तेल अनुहारभरी परेपछि आँखा नै नदेख्नेगरी जलन भएर भाग्दा पनि श्रीमान कुमार तामाङले तँलाई आगो लगाउँँछु भन्दै लखेटेपछि हारगुहार गरे, ३४ बर्षिया उर्मिलाले रुदै भिनिन् ।

घट्ना हुनेवित्तिकै प्रहरी पुग्दा आरोपी ३९ बर्षीय कुमार फरार भएको दोलखा प्रहरीका सुचना  अधिकारी प्रेमसागर केसीले बताए, यो खबर आजको कान्तिपुरमा छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000