घोषणापत्र तयारीमा जुट्यो राजपा

काठमाडौं, जेठ १९ –राष्ट्रिय जनता पार्टी (राजपा) दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारीमा जुटेको छ। यो खबर बसन्त बस्नेतले आजको कान्तिपुरमा लेखेका छन्। राजपाले बिहिबार  अपरान्ह बिजुलीबजारमा बैठक राख्दै निर्वाचन आयोगबाट मागिएको दल दर्तासम्बन्धी आवश्वक पार्टी घोषणा पत्र र विधान टुंगो लगाउने तयारी गरेकोह्यो।

संविधान संशोधन विधेयक पारित हुनुपर्ने र स्थानीय तथहको संख्या थपिनुपरने मागलाई बटमलाइन बनाउँदै आएको राजपाले सरकारबाट न्यूनतम चासो सम्बोधन भए चुनाव स्वीकार्ने देखिएको छ। यसअघि शुक्रबारसम्म घोषित आन्दोलनलाई उसले बुधबारै स्थगन गरिसकेको छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000